close

काठमाडौं । गुगलले पछिल्लो समय गुगल मिटलाई प्राथमिकता दिएसँगै केही समययता गुगल डुओमा कुनै अपडेट उपलब्ध भएको छैन । तर, अब भने डुओमा पनि केही नयाँ फिचर उपलब्ध हुने भएको छ । गुगलले यसअघि गुगल मिटमा उपलब्ध केही राम्रा फिचरलाई गुगल डुओमा उपलब्ध गराउन थालेकाे छ ...