close

काठमाडौं । एप्पलले मंगलबार आयोजना गरेको ‘स्क्यारी फास्ट’ इभेन्टको सम्पूर्ण दृश्य आईफोन १५ प्रो म्याक्सबाट खिचेको दाबी गरेको छ । युट्युबमा पर्दापछाडिको दृश्य (बिहाइन्ड द सिन) सार्वजनिक गर्दै कम्पनीले सम्पूर्ण दृश्य आईफोन १५ प्रो म्याक्सबाट खिचेको बताएको हो । ...