close

काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका लगानीकर्ता, सूचना प्रविधि (आईटी) विज्ञ तथा व्यवसायीहरूसँग छलफल गरेका छन् । साे अवसरमा परराष्ट्रमन्त्री साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगान...