काठमाडौं । भारतीय मोबाइल सेवाप्रदायक कम्पनी रिलायन्स जिओले स्याटलाइटमा आधारित देशकै पहिलो इन्टरनेट सेवा प्रदर्शन गरेको छ । इन्डिया मोबाइल कङ्ग्रेस कार्यक्रममा कम्पनीले शुक्रवार 'जिओस्पेस' फाइबर स्याटलाइट इन्टरनेट प्रस्तुत गरेको हो । इन्टरनेटका लागि आवश्यक भौतिक ...
