close

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड ग्राभिटी लाइफस्टाइलले आज राति एयर बडको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । दराज ११:११ सेलको अवसर पारी कम्पनीले एयरशट ब्यास बड्स प्रो नामक नयाँ इयरबड सार्वजनिक गर्न लागेकाे हो । आईपीएक्स फाइभ रेटिङ प्राप्त यस...