close

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२५ का लागि ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्री खुलाएको छ । ​डीभीको फाराम भर्न र भरिसकेपछि आवेदन दिन कुनै पनि शुल्क तिर्नुपर्दैन । सित्तैमा ईडीभी फाराम भर्न मिल्ने भए पनि विभिन्न पसल तथा व्यक्तिहरूले आफूखुसी पैसा ल...