काठमाडौं । प्रविधिमा लगानी गर्ने (टेक इन्भेस्टर) भारतीय नागरिक अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित नारायण राजवंशीलाई सहयोग गर्ने भएका छन् । उनले किक्रेटर राजवंशीलाई ब्याट सहयोग गर्ने बताएका हुन् । एसिया कप क्रिकेट अन्तर्गत भदौ १३ मा ‍पा...
