close

काठमाडौं । अब भाइबरबाटै बस टिकट काट्न सकिने भएको छ ।  अनलाइन बस टिकटको सेवा दिँदै आएको बस सेवा डटकमको टिकट अब राकुटेन भाइबरबाट समेत काट्न सकिने भएको हो । बससेवा ट्राभल्स र राकुटेन भाइबरबीच हालै अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको ह...