काठमाडौं । अहिलेको समयमा इन्टरनेटमा गीत सङ्गीतका लागि युट्युब सबैभन्दा उत्कृष्ट स्रोत हो । यसमा ठूलो सङ्ख्यामा गीत संकलन मात्रै गरिएका छैनन्, तपाईंले अन्यत्र कतै नपाउने दुर्लभ ट्रयाक पनि पाउन सक्नुहुन्छ । यदि तपाईं युट्युबबाट कुनै गीत डाउनलोड गरेर इन्टरनेट नभएको अवस्था...
