काठमाडौं । एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंक कम्युनिकेसन्सको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले ल्याएको 'दुईमा चार अफर' अन्तर्गत नयाँ तथा पुराना सबै प्रकारका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । यो ...
