काठमाडौं । डिजिटल कारोबार सेवा प्रदान गर्न नबिल बैंक र मोबाइल सेवाप्रदायक एनसेलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनसेलका सीईओ जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै ...
