close

काठमाडौं । सीएमआर नेपाल जर्नलिजम एकेडेमीले ‘पत्रकारका लागि डिजिटल सुरक्षा’ (Digital Security for Journalists) तालिम सञ्चालन गर्ने भएको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित यस एकेडेमीले नेपाली पत्रकारहरूका लागि काठमाडौंमा यो...