close

काठमाडौं । चाँडै ब्याट्री बिग्रनुका पछाडि विभिन्न कारणहरू छन् । तीमध्ये एक हो तापक्रम । चाहे धेरै चिसो मौसम होस् या उच्च गर्मी, यी दुवै अवस्थामा विद्युतीय साधनमा प्रयोग हुने ब्याट्री बिग्रन सक्छ । यसमा फोन छुट्ने कुरै भएन । कहिलेकाहीँ हार्डवेयरले मात्र नभएर सफ्टवेयरले समेत...