काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा नागरिक एपको लाइसेन्स मान्य नहुने बताएको छ । सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कार्यालयले चालक लाइसेन्सप्राप्त हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुने र ट्राफ...