काठमाडौं । आज मङ्लवारदेखि ‘बेन्को उत्सव’ अफर सुरु भएको छ । आफ्नो ब्रान्डको स्मार्टफोन खरिद गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै बेन्कोले यस्ताे अफर घोषणा गरेको हो । यसअन्तर्गत कात्तिक ३ गतेस‍म्म बेन्कोको जुनसुकै स्मार्टफोन खरिद गर्ने प्रयोगकर्तालाई कम्प...
