close

काठमाडौं । भारतीय समाचार च्यानल आजतकले समाचार वाचिकाको एआई अवतार सार्वजनिक गरेको छ । मंगलबार च्यानलले सामाजिक सञ्जाल एक्समार्फत अञ्जना ओम कश्यप नाम भएकी समाचार वाचिकाको एआई संस्करण सार्वजनिक गरेको हो । एक्समा सार्वजनिक भिडिओमा वास्तविक अञ्जना ओम काश्यप र उनको...