काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा साइबर ब्यूरोले करिब छ हजार जनालाई कारबाही गरेको छ । विभिन्न समयमा परेका उजुरीमा अनुसन्धान गर्दै जाँदा विद्युतीय कारोबार ऐन २०६३ आर्कषित हुने पाँच हजार ९०४ ओटा उजुरीमाथि सोही ऐन बमोजिम कारबाही गरिएको हो । टेकपानासँग कुर...
