close

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का डीन प्राडा. शशीधर राम जोशीको इन्जिनियरिङ लाइसेन्स नभएको भन्दै नेपाल इन्जिनियरिङ परिषद्मा उजुरी परेको छ । इन्जिनयरिङ विषयको अध्ययन अध्यापन गराउनुअघि परिषद्बाट अनिवार्य रूपमा इन्जिनयरिङ लाइसेन्स लि...