काठमाडौं । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल बार्डमा नयाँ फिचरहरू उपलब्ध गराएको छ । बिहीबार बार्डको नयाँ अपडेट सार्वजनिक गर्दै कम्पनीले विभिन्न ४० भाषामा कुरा गर्न सकिने फिचरसँगै अन्य सुविधा थप गरेकाे हाे । कम्पनीले हिन्दी, स्पेनिस, चाइनिज, कोरियन, फ्र...