काठमाडौं । म्युजिक प्लेटफर्मको रुपमा परिचित स्पोटिफाईमा छोटा भिडिओहरू मात्र उपलब्ध छ । अब भने कम्पनीले पूरा भिडिओ पनि हेर्न मिल्ने फिचर ल्याउने भएको छ । ब्लुमबर्गमा प्रकाशित एक समाचारका अनुसार स्पोटिफाईले आफ्नो प्लेटफर्ममा पूरा भिडिओ नै हेर्न मिल्ने...