close

काठमाडौं । नेपालमा पनि चिनियाँ भुक्तानी प्लेटफर्म विच्याट पे भित्रिएको छ । एनएमबि बैंकले चीनको चर्चित डिजिटल भुक्तानी सेवा विच्याट पे नेपालमा पहिलो पटक भित्र्याएको हो । यसअन्तर्गत नेपाल भ्रमणमा रहेका चिनियाँ पर्यटकले 'एनएमबि बैंक विच्याट पे क्यूआर'...