काठमाडौं । अब मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर लगायतका प्लेटफर्ममा नेपाली रुपैयाँमै विज्ञापन गर्न पाइने भएको छ । एचटीटीपूल बाई अलेफ नामक मेटाको आधिकारिब बिक्री साझेदारले यस्तो व्यवस्था मिलाएको हो । एचटीटीपूल नेपाल सहित विभिन्न १८ ओटा देशमा...