काठमाडौं । बजारमा आईफोन १५ नआउँदै यसको अर्को संस्करणबारे चर्चा हुन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आईफोन १६ प्रो म्याक्सको फिचरबारे विभिन्न कुरा बाहिरिएको छ । चर्चा अनुसार सन् २०२४ को सेप्टेम्बरमा उक्त फोन सार्वजनिक हुनेछ, जसमा ‘सुपर टेलिफोटो&rsquo...
