close

काठमाडौं । मेसेजिङ एप फेसबुक मेसेन्जरको युजर इन्टरफेस (यूआई) परिमार्जन भएको छ । फेसबुक ग्रुपमा ग्रुप च्याट समावेश गरेसँगै फेसबुकले मेसेन्जरको यूआई परिमार्जन गरेको हो । यसो त पछिल्लो समय मेसेन्जरलाई आकर्षक बनाउन फेसबुकको मातृ कम्पनी मेटा प्रयासरत छ । अहिले भिडिओ ...