close

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सञ्चालनका लागि सत्ता गठबन्धन दलले संयुक्त न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् । बिहीबार सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो साझा कार्यक्रम सार्वजनिक गरिन् ...