close

काठमाडौं । आईओएस १८.२ सँगै एप्पलले एउटा नयाँ र उपयोगी फिचर ल्याएको छ । यसमार्फत तपाईंले आफ्नो हराएको एयरट्याग फेला पार्न सक्नुहुन्छ । एप्पलले आफ्नो फाइन्ड माई एपमा ल्याएको सुविधाले हराएको एयरट्यागको लोकेसन एयरलाइन वा कुनै विश्वासिला व्यक्तिहरूसँग शेयर गर्न सकिन...