close

  काठमाडौं । हल हुँदै ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको चलचित्र ‘महापुरुष’ अब युट्युबमा आउने भएको छ । बक्स अफिसमा सुपरहिट यस चलचित्र १५ कात्तिकमा युट्युबमा आउने चलचित्र निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । हल र ओटीटीमा चलचित्र हेर्न नगएका...