काठमाडौं । माइक्रोसफ्ट ३६५ खरिद गर्न नचाहनेहरूलाई लक्षित गर्दै माइक्रोसफ्टले अफिस २०२४ संस्करण सार्वजनिक गरेको छ । म्याक र पीसीमा चल्नेगरी माइक्रोसफ्टले अफिस २०२४ सार्वजनिक गरेको हो । एक पटक किनेपछि पुन: पैसा तिर्नु नपर्ने यो संस्करण १ अक्टोबरदेखि खरिदका लागि उप...