काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण भएको बाढी, पहिरो र डुबानका पीडितहरूको राहतका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख ७० हजार २१४ रुपैयाँ ८३ पैसा सहयोग गरेको छ । सञ्चार तथा सूचना प्रविध...