close

काठमाडौं । पहिरन सम्बन्धी ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले नेपाली बजारमा लक्जरी स्मार्ट वाच सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही ३० कात्तिकमा अर्बिट प्रो नामक नयाँ लक्जरी स्मार्टवाच ल्याउने भएको हो । कम्पनीका अनुसार अर्बिट प्रो स्मार्टवाच मात्र नभएर लक्जरी, स्टाइल र पर्फमेन्सक...