काठमाडौं । अब चीन, सिङ्गापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली सहित १० देशका नागरिकले आफ्नो देशको ईवालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा सोझै भुक्तानी गर्नसक्ने भएका छन् । नेपालपे क्यूआर र अलिपे प्लसबीच अन्तरदेशीय भुक्तानीको सुरुवात भ...