close

काठमाडौं । राइड-शेयरिङ प्लेटफर्म टुटलले डेलिभरी सेवा घोषणा गरेको छ । सेवाग्राहीलाई प्रभावकारी, सुरक्षित र विश्वासिलो समाधान प्रदान गर्ने लक्ष्य सहित कम्पनीले काठमाडौं उपत्यकामा यस्तो सेवा विस्तार गरेको हो । टुटल एप प्रयोग गरी सेवाग्राहीले एक्सप्रेस, नर्मल र मल्टिस्टप डे...