काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सवारी दर्ता र ब्लुबुक नवीकरणलाई अनलाइनबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै उनले नागरिक सेवामा सुधार ल्याउन विभिन्न सेवाहरू अनलाइन प्रणालीमा ल्य...