close

काठमाडौं । अब सूचना प्रविधि क्षेत्रमा दुई करोडसम्मको कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याज लिन नपाइने भएको छ । शुक्रवार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो नीति ल्याएका हुन् । यो व्यवस्था लागु भएपछि आई...