close

काठमाडौं । कक्षा १२ को परीक्षाफल हेर्ने वेबसाइट डाउन भएको छ । छोटो समयमा वेबसाइट आएको चाप धान्न नसक्दा परीक्षाफल हेर्ने वेबसाइट डाउन भएको हो । बोर्डले आज मात्र गत वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । तर, सार्वजनिक भए लगत्तै नतिजा हेर्ने सरकारी...