काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पहिलाे पटक सञ्चालनमा ल्याएको ब्याचलर्स इन डेटा साइन्समा भर्ना खुलेको छ । हालै एक सूचना निकाल्दै विश्वविद्यालयले चार वर्षे (आठ सेमेस्टर) यो कार्यक्रमका लागि भर्ना खुलाएको हो । इच्छुक विद्यार्थीले कक्षा ११/१२ मा जुनै विषय लिएर पढे पनि अ...