काठमाडौं । लोक सेवा आयोगको वेबसाइट बङ्गलादेशी ह्याकरले नियन्त्रणमा लिएका छन् । बुधवार राति टेलिग्राम च्यानलमा एक भिडिओ राख्दै ह्याकर समूहले लोक सेवाको वेबसाइट आफ्नो कब्जामा भएको दाबी गरेको हो । अहिले आयोगको वेबसाइभित्रै अपलोडको एउटा पेज हेर्दा त्य...
