close

काठमाडौं । एआईद्वारा सञ्चालित गुगलको ‘सर्च जेनेरेटिभ एक्सपिरियन्स’ एल्गोरिदमले प्रयोगकर्तालाई स्क्याम साइटमा पुर्‍याउन थालेको छ । विशेषगरी कुनै पनि विषयको जानकारी दिने क्रममा स्रोत उल्लेख गर्दा उक्त एल्गोरिदमले स्क्याम साइटमा पुर्‍याउन थालेको हो । ...