close

काठमाडौं । तपाईं इयरफोन वा इयरबड कत्तिको प्रयोग गर्नुहुन्छ ? अनि आफ्नो इयरफोन वा इयरबड अरूलाई प्रयोग गर्न दिनुहुन्छ वा अरूको आफूले प्रयोग गर्नुहुन्छ ?   सफा नभएको वा अरूले प्रयोग गरेको हेडसेट डिभाइस प्रयोग गर्दा कानमा गम्भीर रोग देखा पर्ने विभिन्न अध्य...