काठमाडौं । फोनमार्फत धम्की दिएर ५० लाख रुपैयाँ रकम मागेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार चन्द्रागिरीबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली घर भएका ३६ वर्षीय हृदयराज ...