close

काठमाडौं । एप्पलले आईफोनका लागि एप्पल स्पोर्ट्स नामक नयाँ एप सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि स्कोर चेक गर्ने, टिमको स्ट्याट, बेटिङको सम्भावना र मुख्य खेलकुद लिगहरू समेट्ने लगायतका लागि 'वन-स्टप' समाधानका लागि यो एप ल्याएको हो । बुन्डेसलिगा...