काठमाडौं । अध्यागमन विभागले ई-भिसा, अफिस अटोमेसन र अनलाइन भुक्तानी प्रणालीको सुरुवात गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै विभागले यी प्रणालीको औपचारिक सुरुवात गरेको हो । नेपालमा विदेशीको आवतजावत र बसाइँलाई व्यवस्थित गर्न अनलाइनमा आधारित स्वचालित सेवा सुरुवात ...