काठमाडौं । ओपनएआईले केही दिनअघि मात्रै सार्वजनिक गरेको नयाँ एआई टुल सोराले एक प्रकारको तरङ्ग ल्याएको छ । टेक्स्टका आधारमै वास्तविक जस्तो लाग्ने भिडिओहरू बनाइदिने यस टुलको क्षमताले विशेष गरेर चलचित्र र एनिमेसन उद्योगलाई धक्का दिने अनुमान गरिएको छ । चलचित्र र एनिमेस...