close

काठमाडौं । चिप निर्माता कम्पनी एनभिदिया पुन: विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । लगातार शेयर मूल्यमा वृद्धि हुँदा एनभिदियाले एप्पललाई पछि पार्दै यो सफलता हात पारेको हो ।  यससँगै कम्पनीको कुल मूल्य ३० खर्ब ५३ अर्ब डलर पुगेको छ । तर यो एप्पलको भन्दा केहील...