close

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि स्नातक तहका सबै सङ्कायको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्न सोध्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् । मन्त्री भट्टराईका अनुसार यो व्यवस्थ...