काठमाडौं । क्रिस्टियानो रोनाल्डो माथि एम्बुस मार्केटिङ गरेको आरोप लागेको छ । जारी युरोकपमा सोल्भेनिया विरुद्ध पोर्चुगलले हासिल गरेको नाटकीय खेलका क्रममा मापन गरिएको रोनाल्डोको मुटुको चाल सम्बन्धी डेटा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीमाथि यस्तो आरोप लागेको हो । ...
