close

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले विद्युतीय भोटिङ मसिन (ईभीएम) हटाउनु पर्ने सुझाव दिएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी मान्छेले ह्याक गर्ने भएकाले ईभीएमको प्रयोग हटाउन उनले सुझाव दिएका हुन् ।  “हामीले इलेक्ट्रोनिक भोटिङ मसिनहरू हटाउनु प...