close

काठमाडौं । नेपालमा आधारभूत तहदेखि नै कम्प्युटर विषयको पढाई हुन्छ । अहिलेको समयमा प्रविधि चेत भएका विद्यार्थी उत्पादन गर्न तल्लो तहबाट नै कम्प्युटर विषय समावेश गरिएको हो ।  विद्यालय तहमा कम्प्युटर विषय समावेश गर्नुको उद्देश्य विद्यार्थीमा जीवनोपयोगी सीप विकास गराउ...