close

काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टले माइक्रोसफ्ट ब्रान्डका माउस, किबोर्ड र वेबक्याम उत्पादन बन्द गर्ने भएको छ । आफ्नो सर्फेस ब्रान्डलाई बढी प्राथमिकता दिन कम्पनीले माइक्रोसफ्ट ब्रान्डका कम्प्युटर हार्डवेयरको उत्पादन बन्द गर्न लागेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘द भर्ज&...