काठमाडौं । हालै सार्वजनिक भएकाे ग्यालेक्सी एस२३ ले कुनै पनि तस्वीरमा लुकेर बसेको मालवेयर पत्ता लगाउनसक्ने सामसङले दाबी गरेकाे छ । केही वर्षयता 'जिरो-क्लिक अट्याक' अर्थात् प्रयोगकर्ताले कुनै अनलाइन सामग्रीमा क्लिक वा ट्याप गरेको भरमा डिभाइसमा मालवे...
